शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक वडा न ३ मा नेकपा एमालेका उम्मेदवार कटेल बिजयी

स्वामिकार्तिक वडा न ३ मा नेकपा एमालेका उम्मेदवार कटेल बिजयी

  • आइतवार, जेष्ठ १, २०७९
स्वामिकार्तिक वडा न ३ मा नेकपा एमालेका उम्मेदवार कटेल बिजयी

बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।

त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार ९३ र राप्रपा नेपालका उम्मेदवार जित बहादुर शाहीले ५७ मत ल्याएर पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार