शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह गाउँपालिका ३ मा काग्रेसकै जित

खप्तड छेडेदह गाउँपालिका ३ मा काग्रेसकै जित

  • आइतवार, जेष्ठ १, २०७९
खप्तड छेडेदह गाउँपालिका ३ मा काग्रेसकै जित

बाजुरा –  खप्तड छेडेदह गाउँपालिकामा  वडा न . ३ मा पनि नेपाली कांग्रेसका उम्मेदवार बिर्ख रावत बिजयी भएको छन ।  नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बिर्क बहादुर रावत नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दिपक रावतलाई ३८ मतले पराजित गर्दै बिजयी बनेका हुन ।

जसमा नेपाली काँग्रेसका उमम्दवारकाे जम्मा मत ३८१ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार दिपक रावतले ३ सय ४३ र नेकपा माअाेबादी केन्द्रका उम्मेदवार दिपक डिसीले ३५५ मत ल्याएर पराजित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार