बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अन्तर संघर्षकाे एउटा भुमरी!!

अन्तर संघर्षकाे एउटा भुमरी!!

  • शनिबार, फाल्गुन २१, २०७८
अन्तर संघर्षकाे एउटा भुमरी!!

जनक बि सि

द्वन्द्वात्मक सिद्धान्त अङ्गिकार गरि रहदा सत्यता साबित गराउन गलत पक्षकाे बिरुद्ध त्यँहा लडाइँ हुन्छ ।

लडाइँ निरन्तर चलिरहन्छ चलिरहन्छ ब्यबहारिक पक्ष गलत ढंगले बढि रर्‍याे खाँतकाे रुपमा बिकसित भयाे त्यँहा प्रहार गर्ने परिस्थिति तयार हुन्छ ।

द्वन्द्वबादले हरेकखाँले प्रक्रितिमा त्यँहा संघर्ष छ याे सिद्धान्त मान्दछ सिद्धान्तलाई सहि परिमार्जन गरि रहनु पर्दा यहाँ गलत निर्णय र पक्ष देखा पर्दछ ।

सिद्धान्तलाई सम्झाैताहिन ढंगले अपनाउन पर्दा र ठाेक्दै जाँदा ” घेराबन्दी ” मा परे भन्दछ तर जिम्मेवारिलाई बहन गर्नु पर्दा ” केटाकेटी अराजक ” कहाँ त्यो भर पर्दछ ।

जिम्मेवारीकाे जिम्मेवारी स्थानमा छ त्यो नैतिक रुपले समाज र देश निर्माण गर्न तयार भएका बाैद्दिक जगतलाई लात ठाेकेर केटाकेटी बाेकेर हिडेकाे छ त्यो ।

द्वन्द्वबादकाे नियमले अन्तर संघर्षलाई अनुशाषित अन्तर संघर्षकाे रूपमा लडाइँ गर्ने जनबाद दिएको छ यहाँ ,
संघर्ष जिवन उसकाे नैतिक धरातलमा प्रहार गरेर यतिबेला भागेकाे वहाँ ।

निर्णय गर्दछ अति संकिणबादि तरिकाले रिपोर्ट गर्दछ गलत , ब्यबहार गर्दै गईरहदा निर्णयलाई कुल्चेर अनिर्णयको बिन्दुमा ठूलो मानिस बनेकाे छ फगत ।

संघर्ष नै जिवनकाे एउटा उर्जा हाे संघर्षमा जिवन र जिवनकाे महत्त्व छ , संघर्षले गलत मार्ग प्रसस्त गरि रहदा अन्तरसंघर्षकाे एउटा रुपमा बिकाश भएको छ यहाँ ।

चर्चामा

सम्बन्धित समाचार