बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • राजनीति
  • ३५९५ मत गन्दा बाजुराका गिरी १०९३ मत सहित ४४ नम्मरमा

३५९५ मत गन्दा बाजुराका गिरी १०९३ मत सहित ४४ नम्मरमा

  • आइतवार, पुस ४, २०७८
३५९५ मत गन्दा बाजुराका गिरी १०९३ मत सहित ४४ नम्मरमा

नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसो सम्म ३५९५ मत गणना हुँदा बाजुराबाट प्रतिनिधित्व गरेका नेता जनक राज गिरी ४४ नम्मरमा परेका छन । उनले १ हजार ९३ मत प्राप्त गरी ४४ औं स्थानमा रहेका छन  । ९९ जनामा भएकाे प्रतिस्प्रधामा ३५ जना हुनुपर्ने छ । ३५ औं नम्बरमा मोहन आचार्य छन् ।

चर्चामा

सम्बन्धित समाचार