शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अर्थ
  • डलरको भाउ आज स्थिर (हेर्नुहोस् सूचीसहित)

डलरको भाउ आज स्थिर (हेर्नुहोस् सूचीसहित)

  • आइतवार, मंसिर २६, २०७८
डलरको भाउ आज स्थिर (हेर्नुहोस् सूचीसहित)

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ९३ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ११ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार