शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा कोभिड संक्रमितको मृत्यु

कैलालीमा कोभिड संक्रमितको मृत्यु

  • शुक्रबार, मंसिर २४, २०७८
कैलालीमा कोभिड संक्रमितको मृत्यु

धनगढी — कैलालीमा कोभिड–१९ संक्रमितको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ बस्ने ८३ वर्षीय संक्रमित परुषको मृत्यु भएको हो।

संक्रमण पुष्टि भएपछि उनको १५ गतेदेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेकोमा थियो। उनको आज विहान उपचारको क्रममा मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार