• होमपेज
  • बडिमालिका
  • बाजुरा दुर्घटना अपडेट : अटो दुर्घटनामा परि २ जनाको मृत्यु

बाजुरा दुर्घटना अपडेट : अटो दुर्घटनामा परि २ जनाको मृत्यु

  • आइतवार, मंसिर १९, २०७८
बाजुरा दुर्घटना अपडेट : अटो दुर्घटनामा परि २ जनाको मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । ४ जना घाईते मध्य दुइजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ दुइ जनाको अबस्था भने सामान्य रहेको प्रहरीको भनाई रहेको छ । घटनामा परि मृत्यु हुनेको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । अटो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम मार्तडी देखि जडाङगा जादै गरेको अटो आज ५ :३० मा दुर्घटना भएका हो । अटो सडकबाट दुई सय  मिटर तल बुढीगंगा नदिको खोलामा परेको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार