• होमपेज
  • समाचार
  • ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

  • शुक्रबार, मंसिर १०, २०७८
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनगढी — ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बर्दियाको मधुबन नगरपालिका–२ बस्ने ५४ वर्षीय चिन्कौ थारुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

महिलालाई २०७७ कात्तिक ९ गते जबरजस्ती करणी गरी फरार भएका उनलानई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा गुलरिया नगरपालिका–३ स्थित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार