शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा सर्बसम्बत

नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा सर्बसम्बत

  • बिहिबार, कार्तिक १८, २०७८
नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा सर्बसम्बत

बाजुरा — नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा चयन भएका छन । नेकपा एमाले त्रिबेणी नगर कमिटिको उपा अध्यक्षमा बिनोद ऐडी, सचिवमा जयबिर साउँद, उपसचिवमा देबसरा बुढा र गोकुल साउँद लगायत ७५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ ।
बाजुराका ९ ओटा स्थानीय तह मध्य ८ ओटा स्थानीयको अधिबेशन सम्पन्न भएको छ भने हिमाली गाउँपालिकाको अधिबेशन हिजो देखी सुरु भएको नेकपा एमाले बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार