• होमपेज
  • कला /साहित्य
  • हाम्रो आब्हान !!

हाम्रो आब्हान !!

  • बुधबार, कार्तिक १०, २०७८
हाम्रो आब्हान !!

जनक बिसि

पार्टीलाई कमजोरी दिशामा अगाडि बढाउने ब्यवहार पनि गरि रहने ।
पार्टीको आठौं महाधिवेशनकाे निर्णयहरुलाई स्विकार गर्ने कि नगर्ने ।

पार्टीले माक्र्सवाद लेलिनवाद माओत्सेतुङ बिचारधारा सिद्धान्तलाई स्विकार गरिरहने ।
पार्टीको अनुशासनलाई कुनै मतभेदलाई पार्टीको असम्बन्धित ठाउँहरुमा घुइकाई रहने ।

अनुशासनमा बस्नुपर्ने पार्टीले निर्देशन गरि रहने तर ” जागरण ” काे नाममा खुल्ला समान्तर गतिविधि बढाई रहने ।

पार्टी दक्षिणपन्थी भयाे हल्ला गरेर हल्लाउँदै जाने जनबादि केन्द्रीयता कति मान्याै ?
नयाँ फुटपरस्त तत्त्वहरु त प्रारम्भ मै प्रतिगामि दिशामा लम्किरहने ।

देशलाई जनबादि ब्यबस्था निर्माणमुखि सशक्त संगठन निर्माण गराै हाम्रो अभियान।
तिमिहरुलाई एकता बद्द गराउन हाम्रो आब्हान ।

चर्चामा

सम्बन्धित समाचार