शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

  • आइतवार, कार्तिक ७, २०७८
कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

धनगढी — कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको गोदाबरी नगरपालिका -३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।

चर्चामा

सम्बन्धित समाचार