शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरा नेकपा एमाले त्रिबेणी नगरपालिका वडा न ५ को अधिबेशन सम्पन्न, अध्यक्षमा दिल्ली बुढा

बाजुरा नेकपा एमाले त्रिबेणी नगरपालिका वडा न ५ को अधिबेशन सम्पन्न, अध्यक्षमा दिल्ली बुढा

  • शनिबार, कार्तिक ६, २०७८
बाजुरा नेकपा एमाले त्रिबेणी नगरपालिका वडा न ५ को अधिबेशन सम्पन्न, अध्यक्षमा दिल्ली बुढा

बाजुरा — नेकपा एमालेको देशभरका सबै वडामा एकै साथ अधिबेशन सुरु भएसंगै आज सम्पन्न बाजुराको त्रिबेणी नगरपालिका वडान ५ को अधिबेशन पनि सम्पन्न भएको छ । त्रिवेणी नगर पालिका ५ नम्बर वडा कमिटी अधिवेशन बाट दिल्ली बुढा अध्यक्ष हुने गरी अधिबेशन सम्पन्न भएको नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख अमर खड्काले जानकारी दिएका छन ।
जसमा दिल्ली बुढा अध्यक्ष, धन बहादुर बुढा उपाध्यक्ष, जंग बहादुर बुढा सचिव, जया बुढा उप-सचिव, भरुदेवी बुढा उप-सचिवमा निरबिरोध चयन भएका छन त्यसै गरी सदस्यहरुमा जैधने बि .क., जग बुढा , सगने बुढा, ममता देवी बुढा,ग बुढा “ख“, देउमा बि.क., बिर्केसे बुढा, मनराजे बिक, नवलसिह बुढा, काँसी बुढा, भिमसिगे बुढा, बिरु बुढा, तेज कटुवाल “क“, निर्मला देवी बोहरा , रंग बोहरा, डम्म बुढा, दान बहादुर बि.क., ज्योति बुढा, नर बहादुर बुढा, कमल बुढा, रण बुढा, कौसीदेवी बुढा, डम्बर बुढा, धन बहादुर बुढा, कमला देवी बुढा, भरत बुढा, संजय बुढा, कल्पना देवी बुढा, काली देवी बि.क., मनी बुढा र मन्धरी बोहरा चयन भएको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन । आजै बाजुरा जिल्लाका अधिकाङस वडाहरुको अधिबेशन सम्पन्न हुने भएको खड्काले बताए ।

चर्चामा

सम्बन्धित समाचार