मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जहाँ पुग्छौ हामिहरु मधेशी पहाडी अनि हिमाली

जहाँ पुग्छौ हामिहरु मधेशी पहाडी अनि हिमाली

  • सोमवार, कार्तिक १, २०७८
जहाँ पुग्छौ हामिहरु मधेशी पहाडी अनि हिमाली

जहाँ पुग्छौ हामिहरु मधेशी पहाडी अनि हिमाली,
शुन फल्छन त्यँहा जँहा बगाउछौँ पशिना नेपाली।

अरु जस्तै नसम्झिनु हामिलाई पनि संसार डुल्छौँ,
फौलाद बनेर रण भूमिमा कुद्ने हामिहौँ लेकाली।

कि त दोधारा चाँदनीले देख्छन छिमेकीको कर्तुश,
उस्तै पिडितछौँ सिमाना मै बसनेहरु हामि दंगाली।

खेती किसानी पेसाहो तर आईपरे बोक्छौँ बन्दुक,
त्यति कम्जोर पनि छैनौँ पहाडमा बसने स्युजाली।

डराएनौँ बाघ भालु सँग रनबन डुल्यौँ गर्भै देखुन,
सिरानी मा राखेका हुन्छौ घन,बन्चरो र कोदाली।

संसरमा चिनायौँ हामि लाई सधै आफ्नै पौरख ले,
छाति ठोकेर भन्छौ हामिहौँ संसारका विर गर्खाली।

चर्चामा

सम्बन्धित समाचार