बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बजार
  • डलरको भाउ स्थीर, अरुको के छ अवस्था ? (सूचीसहित)

डलरको भाउ स्थीर, अरुको के छ अवस्था ? (सूचीसहित)

  • आइतवार, अशोज ३१, २०७८
डलरको भाउ स्थीर, अरुको के छ अवस्था ? (सूचीसहित)

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार