शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

  • मङ्लबार, अशोज २६, २०७८
बैतडीमा भिरबाट लडेर पुरुषको मृत्यु

धनगढी — बैतडीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका -२ का ४५ वर्षिय नरबिर धामीको लडेर मृत्यु भएको हो।

सोमवार दाउरा ल्याउन वनमा गएका धामीको लडेर मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ। मृतक धामी भिरबाट करिब ४०० मिटर तल खसेका थिए।

चर्चामा

सम्बन्धित समाचार