शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • बझाङमा मतदान अधिकृतलाई ज्यान मार्ने धम्कि:लेखे फुसबुकवालमा स्टाटस

बझाङमा मतदान अधिकृतलाई ज्यान मार्ने धम्कि:लेखे फुसबुकवालमा स्टाटस

  • सोमवार, अशोज १८, २०७८
बझाङमा मतदान अधिकृतलाई ज्यान मार्ने धम्कि:लेखे फुसबुकवालमा स्टाटस

अर्थ जङ्ग शाही/बझाङ — नेपाली कांग्रेसको जारी अधिवेशनका लागि जयपुथ्वी नगरपालिका वडा नम्बर १० मा खटिएका मतदान अधिकृत चेतराज भट्ट लाई ज्यान मार्ने धम्कि दिएको स्टाटस बाट बुझिन्छ।

भट्टले आफ्नो ज्यान जोखिममा रहेको र जुनसुकै बेला जेपनि हुन सक्ने भन्दै आफू सदरमुकाम चैन्पुर बाट राती फ्ररार रहेको बुझिन्छ।

उहाँले आफ्नो फेसुबुकवालमा एक स्टाटस लेखी आफूलाई ज्यान मार्ने धम्कि दिएको र आफ्नो मोबाईल,ल्यापटप र झोला समेत लगेको भनेर फेसबुकवालमा स्टाटस लेखी दुख पोखेका छन्।

भट्टले ज्यान मार्ने धम्कि दिएको ब्यक्तिको नाम नखुलाएपनि स्थानिय चैन्पुरबाँसीहरुले आ_आफ्नो फेसबुकवालमा स्टाटस लेखी निर्वाचन अधिकृत जो कोही भट्टलाई धम्कि दिने ब्यक्तिमाथि कानुनको दायरामा ल्याउन प्रशासन प्रति माग गरेका छन,भने अब स्थगित भएको चुनाव छिटो र सहजपुर्ण ढङ्गले होस भनि आग्रह समेत गरेका छन्।

यो विषयमा थप बुझ्नका लागि हामीले निर्वाचन अधिकृत चेतराज भट्ट जि लाई पटक पटक सम्पर्कका लागि प्रयास गरेपनि उहाँको मोबाईल सुईज अफ रहेको छ।

चर्चामा

सम्बन्धित समाचार