बुधबार, कार्तिक ३, २०७८
  • होमपेज
  • समाचार
  • कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

  • आइतवार, अशोज १७, २०७८
कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ

चर्चामा

सम्बन्धित समाचार