बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • विद्यार्थीकाल देखि राजनितीमा हुमियका बुढा द्धारा प्रदेश ख को उपसभापति पदमा उम्मेद्धारी घोषणा

विद्यार्थीकाल देखि राजनितीमा हुमियका बुढा द्धारा प्रदेश ख को उपसभापति पदमा उम्मेद्धारी घोषणा

  • बुधबार, अशोज १३, २०७८
विद्यार्थीकाल देखि राजनितीमा हुमियका बुढा द्धारा प्रदेश ख को उपसभापति पदमा उम्मेद्धारी घोषणा

चक्र बहादुर अयडी — विद्यार्थीकाल देखि राजनितीमा हुमियका नेपाली काँग्रेसका युवा नेता गगनजंग बुढा ले प्रदेश ख को उपसभापति पदमा उम्मेद्धारी घोषणा गरेका छन । नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशन को अन्तिम समयमा बुढाले सो पदमा उम्मेद्धारी घोषणा गरेका हुन । विद्यार्थीकाल देखि राजनिती यात्रा सुरु गरेका बुढा २०४७ सालमा नेपाल बिद्यार्थी संघ रत्न माध्यामिक बिद्यालयका इकाइ सभापति बाट आफ्नो राजनितीक यात्रालाइ सुभारम्भ गरी २०४९ सालमा नेपाल बिद्यार्थी संघ भानुदय उ.मा.बि को इकाइ सभापति हुनुभएको थियो । बुढा आफनो जिम्मेवारी पद मा रही संगठन लाई बलीयो बनाउदै पुन २०५० सालमा नेपाल बिद्यार्थी संघको प्रथम अबिधेशन बाट सचिव पदमा निर्वाचित भइ २०५४ सालमा दोसो अबिधेशन बाट पुनह सचिव पदमा दोहोरीनु भएको थियो । आफनो काममा लगनसिल कर्म निष्ठ भइ काम गने बुढा २०५८ सालमा नेपाली काँग्रेस जिल्ला कार्यसमिती बाजुरामा सदस्यमा मनोनित गरीयको थियो त्यस्तै १० औ अधिबेशन बाट जिल्ला कार्यसमिती सदस्य मा निर्वाचित भएका थिय । युद्धको समयमा पनि माओवादी बाट यातना दिनुका साथैं अपहरण भएका बुढाले नेपाली काँग्रेसको े १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशन मा प्रदेश ख को उपसभापति पदमा उम्मेद्धारी घोषणा गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार