शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा नेपाली काँग्रेस त्रिबेणी नगरपालिकामा पौडेल पक्षको प्यानल नै बिजयी

बाजुरा नेपाली काँग्रेस त्रिबेणी नगरपालिकामा पौडेल पक्षको प्यानल नै बिजयी

  • आइतवार, अशोज १०, २०७८
बाजुरा नेपाली काँग्रेस त्रिबेणी नगरपालिकामा पौडेल पक्षको प्यानल नै बिजयी

बाजुरा — नेपाली काग्रेस त्रिबेणी नगर कार्यसमिति सभापती देखी सबै पदाधिकारी  पाैडेल पक्षका बिजयी भएका छन  । सभापतीमा दुईजनामध्य  पौडेल पक्षका सुरेन्द्रराज गिरी र देउवा पक्षका गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियो ।
नेपाली काग्रेस देउवा पक्षबाट गम्भिरसिं बुढा र पौडेल पक्षबाट सुरेन्द्रराज गिरी बिच मतदान हुदा पौडल पक्षका गिरी निर्बाचित भएको चक्र अएडीले बताएका छन । त्रिबेणी नगरपालिकामा भएको मतदानमा बिजयी हुने पौडेल पक्षका सुरेन्द्र गिरीले ८० मत ल्याएर बिजयी भएका छन भने देउवा प्यानलका साउदले ६९ मत ल्यायर पराजय भएका छन । कडा प्रतिस्प्रधाका बाबजुत पौडेल पक्षले बिजयी गरेको हो ।

सभापति- सुरेन्द्र गिरि, उप-सभापति- टेक बहादुर साउद, उप- सभापति- खगेन्द्र साउद, सचिव – गणेश साउद, सचिव – मिलन बुढा, नगर सह-सचिव – हरि बहादुर साउद र नगर सह-सचिव – सुरत बहादुर बुढा बिजयी भएका हुन ।

चर्चामा

सम्बन्धित समाचार