शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा नेपाली काँग्रेस त्रिबेणी नगरपालिकामा देउवा र पाैडेल पक्षधर सभापतीकाे मतदान सुरु

बाजुरा नेपाली काँग्रेस त्रिबेणी नगरपालिकामा देउवा र पाैडेल पक्षधर सभापतीकाे मतदान सुरु

  • आइतवार, अशोज १०, २०७८
बाजुरा नेपाली काँग्रेस त्रिबेणी नगरपालिकामा  देउवा र पाैडेल पक्षधर सभापतीकाे मतदान सुरु

बाजुरा — नेपाली काग्रेस त्रिबेणी नगर कार्यसमिति सभापतीको मतदान सुरु भएको छ । सभापतीमा दुईजना बिच सहमती नभए पछि मतदान कार्य सुरु भएको हो ।
नेपाली काग्रेश देउवा पक्षबाट गम्भिरसिं बुढा र पौडेल पक्षबाट सुरेन्द्रराज गिरी बिच मतदान सूरु गरिएको जनाएको छ । त्यसै गरी एक जना सदस्यको लागि पनि मतदान भईरहेको जनाएको छ । नगर अधिबेशनमा लामो छलफल र सहमतीका लागि प्रयास गरिएको भए पनि दुबै पक्षको कुरा नमिल्दा मतदान गर्न लागीएको नेपाली काग्रेसले जनाएको छ । चुनाव सकिए संगै मत गणना कार्य पनि अाजै गरिने निर्बाचन समितीले जनाएकाे छ

 

चर्चामा

सम्बन्धित समाचार