सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकाको सभापतिमा सुन्दर बिष्ट निर्वाचित

जगन्नाथ गाउँपालिकाको सभापतिमा सुन्दर बिष्ट निर्वाचित

  • आइतवार, अशोज १०, २०७८
जगन्नाथ गाउँपालिकाको सभापतिमा सुन्दर बिष्ट निर्वाचित

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका नेपाली कांग्रेको दोस्रो अधिवेशन बाट सुन्दर बिष्ट चयन भएका छन् । नेपाली कांग्रेस बाजुरामा पालिका स्तरिय अधिवेशन असोज ९ बाट सुरु भएको थियो भने जिल्लाको एउटा पालिकामा ९ गतेकै दिन अधिवेशन सम्पन्न भएको थियो भने जिल्लाका केहि पालिकामा अधिवेशनको दोस्रो दिन अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेस जगन्नाथ गाउँपालिकाको सभापतिमा सुन्दर बिष्ट निर्विरोध निर्वाचित भएको मतदान अधिकृत समराज विष्टले बताए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तथा जिल्लाको ७ औँ अधिवेशन चलिरहेको छ ।

नगर अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन सुरु हुने भएको छ । अहिले सम्म जिल्लाको दुई गाउँपालिका र  १ नगरपालिकामा अधिवेशन सम्पन्न भईसकेको नेपाली कांग्रेस बाजुराको निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार