बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

  • आइतवार, अशोज १०, २०७८
पोखरीमा डुबेर बालकको मृत्यु

सप्तरी — सप्तरीमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका-१२ अर्नाहा टोलका रामपुकार सरदार रहेका छन्। आफ्नै घर पछाडिको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार