बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

  • बिहिबार, अशोज ७, २०७८
कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु

कञ्चनपुर — कञ्चनपुरमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–८ कंकड बस्ने रामजस रानाका २ वर्षीय छोरा अंकित रानाको मृत्यु भएको हो।

बुधबार बिहान आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर घाइते भएका उनको पुनर्वास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार