मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • पोखरीमा घुगि टिप्ने क्रममा डुबेर मृत्यु

पोखरीमा घुगि टिप्ने क्रममा डुबेर मृत्यु

  • शुक्रबार, अशोज १, २०७८
पोखरीमा घुगि टिप्ने क्रममा डुबेर मृत्यु

काठमाडौं, — रौतहट, देवाही गोनाही नगरपालिका-७ स्थित निर्माणाधिन पोखरीमा घुगि टिप्ने क्रममा डुबेर कटहरिया नगरपालिका-६ बस्ने रामकलेश महतोको छोरी १० वर्षीया निसु कुश्वाहा र वृन्दाबन नगरपालिका-२ बस्ने जंग बहादुर पटेलको छोरी १४ वर्षीया मुस्कान कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार