बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा भीरबाट लडेर एक महिला घाइते

बाजुरा भीरबाट लडेर एक महिला घाइते

  • मङ्लबार, भदौ २२, २०७८
बाजुरा भीरबाट लडेर एक महिला घाइते

बाजुरा – जिल्लाको बडीमालिका नगरपालिका–७ रजातोलीमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–७ रजातोलीकी अन्दाजी ६० वर्षीय खिरी पाध्याय रहेकी छन । गाउँकै भाडे हुने गैरामा गाईगोरु चराउन गएका बेला घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएको स्थानिय शिवलाल पाध्यायले  जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार गाई गोरु चराउन गएका बेला मेलामा घाँस काट्ने क्रममा भीरबाट लडेर टाउको र शरिरमा चोट लागेको  पाध्यायले  बताए ।

चर्चामा

सम्बन्धित समाचार