मङ्लबार, जेष्ठ १, २०८१

संघियता !!

  • आइतवार, साउन १७, २०७८
संघियता !!

जनक बि सि

संघियताले गर्दा हजुर बनेन हाम्रो देश ,
संघियतालाई च्याँत च्युँत पार्न बदलाै भेष ।,,,,,,, ३

संघियता भन्दा हजुर विकेन्द्रीयता राम्रो हाे ,,
संघियताले हुन्न हजुर हाम्रो भलाे हाे ।,,,,,,,,,,,, ३

हिमाल पहाड तराई अलग हाेईन हाम्रो हाे ,,,
सबै मिलिजुली बसाै हेर अति राम्रो हाे ।,,,,,,,,,,,, ३

संघियता शाषनले देशको हुदैन भलाे,,,,
साम्राज्यवादले बनाउने छ आफ्नै थलाे ।,,,,,,, ३

हाम्रो देशमा संघियता साम्राज्यवादलाई चाहिन्छ ,,,
संघियता शाषनले दु:ख पाईन्छ ।,,,,,,,,,, ३

संघियतामा जानलाई थिन हाम्रो मन ,,,,,,
संघियताले हाम्रो देश हुन्छ विघटन । ,,,,,,,,, ३

संघियता हाम्रो हाेईन गणतन्त्र हाम्रो हाे,,,,,,
गणतन्त्रको सेवा गराै अति राम्रो हाे ।,,,,,,,,,,, ३

संघियतामा गयौं हामी लडेर नमराै ,,,,
देशमा अब संघियता खारेज गराै ,,,,, ५ ।

चर्चामा

सम्बन्धित समाचार