शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराको बडिमालिकामा भिरबाट लडेर एक युवकको मृत्यु

बाजुराको बडिमालिकामा भिरबाट लडेर एक युवकको मृत्यु

  • आइतवार, साउन १०, २०७८
बाजुराको बडिमालिकामा भिरबाट लडेर एक युवकको मृत्यु

 बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ९ चौराटाका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा न ९ चौराटाका ४२ बर्षिया तारा बिष्ट रहेका छन ।
आईतबार बिहान घाँस काट्न गएका र धेरै अबेर सम्म घर नफर्केपछि स्थानीयले खोजी गर्दा सोही वडाको जन्नौटिमा भिरबाट लडेर मृत्यु भएको अबस्थामा फेला पारेको उनका आफन्तले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार