शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • धादिङका संजय सिलवाल नेपाली कंग्रेस केन्द्रीय तरुण विभाग युवा अद्यमसिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित

धादिङका संजय सिलवाल नेपाली कंग्रेस केन्द्रीय तरुण विभाग युवा अद्यमसिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित

  • बुधबार, असार ३०, २०७८
धादिङका संजय सिलवाल नेपाली कंग्रेस केन्द्रीय तरुण विभाग युवा अद्यमसिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित

बदिलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरि एउता नयाँ यात्रा थाल्न नेपाली कंग्रस पर्टिले युवाहरुलाई नवीन स्रोतका रुपमा लिएको छ ।नेपाली कंग्रेस धादिङ तरुणदल जिल्ला सदस्य संजय सिलवाललाई नेपाली कंग्रेस केन्द्रीय तरुण विभाग युवा अद्यमसिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्य मनोनित गरेको छ ।
धादिङमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भद्र,सालिन,मिलनसार स्वभाव भएका संजय सिलवाललाई यो पद दिनु धादिङ लगाएत देशका युवाहरुमा नयाँ जोस थपिएको छ । संजय सिलवाल भन्छन् राम्रो कार्यको शुरुवात नेतृत्वबाटै हुनुपर्छ । ठूला ठूला राजनितिक परिवर्तन युवाबाट नै सम्भव भएको हुनाले मलाई विश्वास गरेर दिनु भएको जिम्मेवारी मन बचन र कर्मले पुरा गर्ने प्रतिबद्धता व्यत्त गर्दै युवाहरुको सुख दुखको साथी बन्ने संकल्प गर्दछु ।

चर्चामा

सम्बन्धित समाचार