बिहिबार, अशोज ७, २०७८
  • होमपेज
  • कला /साहित्य
  • सतर्कता अपनाऊ !

सतर्कता अपनाऊ !

  • शुक्रबार, असार २५, २०७८
सतर्कता अपनाऊ !

 

काठमाडौंमा हाँककाे अनुहार पनि हेरियाे ।
हाँककाे छेउकुनामा तथाकथित मुलप्रबाहलाई पनि देखियो ।।

कतिका षड्यन्त्र जाल अबशरवादकाे ।
हाँक प्रकरण गरिदा गाेबिन्द थापा सक्रिय र सङ्गठनले कारबाही गरेका भरि एक ठाउँ ।।

आफ्नो घर छाेडेर गईसकेपछि हाँककाे अनुहार र तथाकथित मुलप्रबाहकाे झन्डाकाे अनुहार नै फरक ।

तिमी कति खराबी र बेईमानि चरित्रको रहेछाै मुलप्रबाह अभानेएस हाम्रो हाे भनेर नगर तरक तरक ।।

तिमी खराब नै थियाै साताै रास्ट्रिय सम्मेलन पछि प्रथम रास्ट्रिय भेला याे इतिहास बचाउने एक झापट हाे ।

तिमी जति धाकधक्कु लगाई रहाै कथित ” मुलप्रबाह ” र काठमाडौंबाट हाँक सबै हाम्रो बिचार सापट ल्याउदै नल्याऊ ।।

जनक बि सि

चर्चामा

सम्बन्धित समाचार