शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • फुटबल
  • कोपा अमेरिका : लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

कोपा अमेरिका : लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

  • मङ्लबार, असार ८, २०७८
कोपा अमेरिका : लगातार दोस्रो जितसहित अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । समूह ए अन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गर्दै दोस्रो जित हात पारेको छ ।

अर्जेनिटनाका लागि अलेजान्द्रो गोमेजले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । कप्तान लिओनल मेस्सीले पहिलो हाफको इन्जुरी टायममा गावल गरे पनि अफसाइड भन्दै मान्यता पाएन ।

समूह ए मा अपराजित अर्जेन्टिना ३ खेलबाट ७ अंक जोड्दै शीर्ष स्थानमा छ । पाराग्वे २ खेलबाट ३ अंकिहित तेस्रो स्थानमा छ । यस्तै अर्जेन्टिनाले क्वाटरफाइनलमा पनि स्थान बनाएको छ । समूहमा ५ मध्ये शीर्ष चार टिम क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । अर्जेनटिनाले अब समूह चरणमा बोलिभियासँग खेल्न बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार