शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • चरेशसहित एक जना पक्राउ

चरेशसहित एक जना पक्राउ

  • शुक्रबार, असार ४, २०७८
चरेशसहित एक जना पक्राउ

दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय पदमसिंह विष्टलाई २८ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका विष्ट मार्माको लटिनाथमा खुद्रा पसल सञ्चालन गर्दै आएका बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार