शुक्रबार, असार ४, २०७८
  • होमपेज
  • समाचार
  • केन्द्रको मन्त्री मण्डल बिस्तारमा बझाङ्ले पायो राज्यमन्त्री

केन्द्रको मन्त्री मण्डल बिस्तारमा बझाङ्ले पायो राज्यमन्त्री

  • बिहिबार, जेष्ठ २७, २०७८
केन्द्रको मन्त्री मण्डल बिस्तारमा बझाङ्ले पायो राज्यमन्त्री

अर्थ जङ्ग शाही/बझाङ्ग– प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषदलाई पूर्णता दिएका छन । जसमा बझाङले वन राज्यमन्त्री पाएको छ । बझाङकी समानुपातिक सांसद आशा कुमारी विकले वन राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ ।

सरकारको समर्थनमा रहनुभएको सांसद विकले राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको हो । विक सहित ७ नवनियुक्त मन्त्रीहरुको साँझ ४ बजे सपथ ग्रहणको तयारी भैरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार