• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

  • बुधबार, जेष्ठ १२, २०७८
नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो ।

टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार