शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • अभिरल बर्षा संगै आएको बुढिगंगा नदिले त्रिवेणी र बुढिगंगा नगरपालिका जोड्ने मोटरेवल काठे पुल बगाउदा आउजाउमा समस्या

अभिरल बर्षा संगै आएको बुढिगंगा नदिले त्रिवेणी र बुढिगंगा नगरपालिका जोड्ने मोटरेवल काठे पुल बगाउदा आउजाउमा समस्या

  • बिहिबार, जेष्ठ ६, २०७८
अभिरल बर्षा संगै आएको बुढिगंगा नदिले त्रिवेणी र बुढिगंगा नगरपालिका जोड्ने मोटरेवल काठे पुल बगाउदा आउजाउमा समस्या

चक्र बहादुर अएडी — जिल्लामा हिजो देखि आएको अभिरल बर्षाका कारण विभिन्न ठाउँमा बनाएका मोटरेवल काठे पुल बगाएको छ । जिल्लाको त्रिवेणी नगरपालि र बुढिगंगा नगरपालिकामा जोड्ने मौरेमा निमार्ण गरिएको काठेपुल बगाउँदा आउँजाउँमा समस्या भएको त्यहाँका स्थानियले बताएका छन ।
त्रिवेणी नगरपालिकाको मुख्या व्यापारि केन्द्र बाम्का बजार भएका कारण सो पुल बगाउदा सामान ढुवानि गर्न समस्या भएको छ । त्यस्तै भौनेरमा वनाएको काठे पुल पनि बगाएपनि स्थानियलाई आवत जावत गर्न समस्या भएको बताएको छ । हिजो देखि नै आएको अगातारको अभिरल वर्षाले अगाएको साग, तरकारि , गहुँ बालिमा क्षेति पुगाएको ठाउँठाउँ बाट खवर प्राप्त भएको छ । अन्नवालि भित्र्रयाउने समयमा गहँु बालिमा क्षेति पुर्याए पछि किसान भने चिन्तीत भएका छन ।

चर्चामा

सम्बन्धित समाचार