सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

  • मङ्लबार, बैशाख २८, २०७८
दार्चुलामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो

दार्चुला — दार्चुलामा कोरोना संक्रमितको संख्या २ दुई सय नाघेको छ। स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाभरी संक्रमितको संख्या २ सय १ पुगेको छ।

सोमबार मात्रै जिल्लामा १५ जना नयाँ कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए।

जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा १२ जना बिरामी छन्। सोमबार मात्रै थप २ जनालाई आइसोलेसन शय्या भर्ना गरिएको गरिएको छ। यस्तै गोकुलेश्वर अस्पतालमा एक जना आइसोलेसनमा थपिएका छन्।

कोरोनाका कारण जिल्लामा अहिलेसम्म ४ जनाको ज्यान गएको छ।

चर्चामा

सम्बन्धित समाचार