मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ” रअ ” खबर नगरी घुमिरहन्छ काठमाडौ शहर

” रअ ” खबर नगरी घुमिरहन्छ काठमाडौ शहर

  • सोमवार, बैशाख २७, २०७८
” रअ ” खबर नगरी घुमिरहन्छ काठमाडौ शहर

” रअ ” खबर नगरी घुमिरहन्छ काठमाडौ शहर !

देश नै तहसनहस सरकार
प्रतिगामि दिशामा उन्मुुख
त्यसैले
यहाँ
“रअ” खबर नगरी घुमिरहन्छ काठमाडौ शहर ,
ठगठाग पारेर देश
नै
भारतमा ल्याउने ठूलो
रहर –
हाे त “रअ” चानचुने छैन
आफू भन्दा ठुलाठुला
देशहरुमा घुम्नु पर्दा
गणेशकाे अवतार ल्याएर मुसाकाे घाेडा चढेर घुम्दछ
उ,,,,,,पारि अमेरिकामा
पुर्ब रास्ट्रपति बराक ओबामाकाे कुकुर मर्दा पनि संसारमा खबर मिल्दछ
यसैले त
यहाँ
“रअ” खबर नगरी काठमाडौं
पुग्दछ ।

“रअ” हाम्रा तर्फ घुम्नु पर्दा राक्षसकाे दारा देखाएर झनै मरेकाे बाघकाे गर्जनमा डुक्रन्छ –
हाम्राहरु भने भेटि
चढाउदै थरथर कापेर
देश हामि उतै मिलाउ
छाै
ॐ स्वाहा गरिरहन्छ ।

ॐ स्वाहा भित्र –
चुच्चे नक्सा ,
पाठशालामा
पठनपाठन ,
महाकाली सन्धि ,
टनकपुर सन्धि ,
अरुण तेस्रो लगायतका यी रास्ट्रघाति सन्धिहरु ॐ स्वाहा भित्र पर्दछन

“रअ” खबर नगरी
पुग्दछ काठमाडौं
शहर ।

चर्चामा

सम्बन्धित समाचार