शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुराको त्रिबेणी नगरपालिकामा एक युवती मृत अबस्थामा फेला

बाजुराको त्रिबेणी नगरपालिकामा एक युवती मृत अबस्थामा फेला

  • शुक्रबार, बैशाख २४, २०७८
बाजुराको त्रिबेणी नगरपालिकामा एक युवती  मृत अबस्थामा फेला

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिका वडा १ छतारामा एक युवती मृत फेला परेकी छन । छताराको सल्लेरी बनमा सोही वडाकी २२ बर्षिया युवती करिस्मा नेपाली मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकको छ ।

बिहीबार बिहान घाँस काट्न भनेर निस्केकी नेपाली र साँझ अबेर सम्म घर नआएकोेले खोेज्न जादा स्सथानियले जंंगलमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृत्युको कारण बारे प्रहरीको टोली गएको र थप प्रहरी निरीक्षक सहितकको टोली घटना स्थलतिर गईसकेको जिल्ला प्रहरी कार्यालय बाजुुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार