शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पताल बाजुरामा कोरोनाले एकजना महिलाको मृत्यु

जिल्ला अस्पताल बाजुरामा कोरोनाले एकजना महिलाको मृत्यु

  • बुधबार, बैशाख २२, २०७८
जिल्ला अस्पताल बाजुरामा कोरोनाले एकजना महिलाको मृत्यु

 बाजुरा–जिल्ला अस्पताल बाजुराका कोरोना भाइरसका कारण एक जना महिलाको मृत्यु भएको छ । गौमुल गाउँपालिका ३ बस्ने ५५ बर्षिय जुना रोकायाको उपचारका क्रममा मृत्यु भएको कोभिड फोकल पर्सन चुणामणि पन्तले वताएको छ ।
मृतक जुनालाई बुधवार बिहान ३ बजे उपचारका लागि लगिएको थियो । श्वासफेर्न ग्राहो रहेको उनलाई एन्टिजेन बाट चेक गर्दा कोरोना पोजेटिभ देखा परेको थियो । आइसोलेसनमा भेन्टिलेटरमा उपचार गराइरहेको उनको बुधवार दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकको शब नेपाली सेनाले ब्यबस्थापन गर्ने जनाइएको छ । दोस्रो लहरको कोभिड फैलिएपछि बाजुरामै कोरानाले मृत्यु भएको यो पहिलो रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार