शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • ट्रक ठोक्किएर स्तम्भ भाँचियो

ट्रक ठोक्किएर स्तम्भ भाँचियो

  • बुधबार, बैशाख २२, २०७८
ट्रक ठोक्किएर स्तम्भ भाँचियो

विराटनगरको बरगाछीमा रहेको स्तम्भ भाँचिएको छ । मङ्गलबार राति ना७ख १४३७ नम्बरको ट्रकको ठक्करबाट बरगाछी चोकस्थित लायन्स क्लब अफ विराटनगरले बनाएको स्तम्भ भाँचिएको हो ।

राति करिब ९ः३० बजे उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको उक्त ट्रक ठोक्किएर स्तम्भ भाँचिएको हो । सडक विस्तारका क्रममा बरगाछीमा रहेको रुख काटिएपछि लायन्स क्लबले उक्त स्तम्भ बनाएको थियो

चर्चामा

सम्बन्धित समाचार