बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • बैतडीमा कोरोनाबाट एक जनाको मृत्यु

बैतडीमा कोरोनाबाट एक जनाको मृत्यु

  • बुधबार, बैशाख २२, २०७८
बैतडीमा कोरोनाबाट एक जनाको मृत्यु

धनगढी — बैतडीमा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जिल्लाको पाटन नगरपालिका वडा नम्बर १ का ४४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल बैतडीले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएका उनलाई ५ दिन अगाडी कोरोना पुस्टि भएको थियो। होम आशोलेसनमा बसेका उनलाई मंगलबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो।

राति १ बजेको समयमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार