बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • बाजुराकी बालिकालाई पेट्रोल छर्किनेलाई कार्बाही गर्न अनेरास्ववियू क्रान्तीकारीको अपिल

बाजुराकी बालिकालाई पेट्रोल छर्किनेलाई कार्बाही गर्न अनेरास्ववियू क्रान्तीकारीको अपिल

  • मङ्लबार, बैशाख २१, २०७८
बाजुराकी बालिकालाई पेट्रोल छर्किनेलाई कार्बाही गर्न अनेरास्ववियू क्रान्तीकारीको अपिल

बाजुरा — बाजुराकी बालिकालाई पेट्रोल छर्किनेलाई कार्बाही गर्न नेकपा माओबादी समर्थक बिद्याथी संगठन अनेरास्ववियू क्रान्तीकारीले अपिल गरेको छ । सोमबार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला त्रिवेणी नगरपालिका वडा नम्वर ८ पन्ताली बस्ने १४ बर्षिया सभ्यता बुढाको शरिरमा पेट्रोल छर्केर अगो लगाएको थियो ।

आगो लागेको केहि समयपछि स्थानिय द्धारा उद्धार गरिएको थियो । अमानबिय घटनाको बिरोध गर्दै अनेरास्ववियू क्रान्तीकारी बाजुराले उक्त घटनाका दोसीलाई कडा भन्दा कडा कार्बाही गर्न अनेरास्ववियू क्रान्तीकारी बाजुराका निर्बाचन क्षेत्र न (ख) का संयोजक खेमराज साउदको हस्ताक्षेरी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार