शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पछिल्लो २४ घण्टामा ३० जना संक्रमित थपिए, संक्रमितको संख्या ९७ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ३० जना संक्रमित थपिए, संक्रमितको संख्या ९७ पुग्यो

  • मङ्लबार, बैशाख २१, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ३० जना संक्रमित थपिए, संक्रमितको संख्या ९७ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३० जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ९७ पुगेको छ । आज ९१ जनाको एन्टिजेन परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।

जसमा बडिमालिका नगरपालिकामा १५ जना बुढिनन्दा नगरपालिकामा ५, हिमाली गाउँपालिकामा ६ र त्रिबेणी नगरपालिका २ गौमुल गाउँपालिकामा २ गरि ३० जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।

जम्मा संक्रमीत मध्य ७४ जना होम आइसोलेशनमा रहेका छन भने २३ जना आइसोलेशनमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार