शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • यी हुन् मुद्दा फिर्ता भएका १२० जना (सूचीसहित)

यी हुन् मुद्दा फिर्ता भएका १२० जना (सूचीसहित)

  • बिहिबार, बैशाख १६, २०७८
यी हुन् मुद्दा फिर्ता भएका १२० जना (सूचीसहित)

सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको छ । सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी गराएका हुन् । उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन माग गर्दै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार