शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा मिनिबस दुर्घटना, ५ जना घाइते

कञ्चनपुरमा मिनिबस दुर्घटना, ५ जना घाइते

  • शनिबार, बैशाख ११, २०७८
कञ्चनपुरमा मिनिबस दुर्घटना, ५ जना घाइते

धनगढी– कञ्चनपुरमा मिनिबस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्

जिल्लाका बेलौरीदेखि महेन्द्रनगर जाँदै गरेको से १ ख ६५४ नम्बरको मिनिबस चम्पापुर भन्ने स्थानमा शनिबार दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बलमे जानकारी दिए। करिब १५ जना यात्रु सवार बस अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको जनाइएको छ। तर घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार