मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • सत्ती भन्सार कार्यालयमा आगलागी

सत्ती भन्सार कार्यालयमा आगलागी

  • बिहिबार, बैशाख ९, २०७८
सत्ती भन्सार कार्यालयमा आगलागी

टीकापुर– कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलामा आगलागी भएको छ। विद्युत लाइन सर्ट हुँदा आगलागी भएको हो।

स्थानीय, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो। कार्यालयमा बुधबार राति करिब साढे ८ बजे आगलागी भएको हो।

चर्चामा

सम्बन्धित समाचार