शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला

  • बुधबार, बैशाख ८, २०७८
कञ्चनपुरमा एक महिला मृत फेला

धनगढी — कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको बेल्डांडी गाउंपालिका वडा नम्बर ५ झिलमीलाकी ५५ वर्षीया घुम्मा राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।

उनका अनुसार राना महाकाली सिँचाई साखा नहरमा डुवेकोअवस्थामा फेला परेकी हुन् । उनी मानसिक रोगी भएको समेत बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार