शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाविरुद्ध दोस्रो चरणको खोप : हेर्नुहोस् भिडभाड !

कोरोनाविरुद्ध दोस्रो चरणको खोप : हेर्नुहोस् भिडभाड !

  • मङ्लबार, बैशाख ७, २०७८
कोरोनाविरुद्ध दोस्रो चरणको खोप : हेर्नुहोस् भिडभाड !

काठमाडौं — पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई आज दोस्रो डोज लगाइँदैछ । गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तीय संस्थाका कर्मचारी लगायतलाई दोस्रो डोजको खोप लगाइँदैछ ।

खोप अभियान देशभर सञ्चालन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप अभियान वैशाख ११ गतेसम्म जारी रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार