बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

  • बिहिबार, चैत्र २६, २०७७
पत्रकार महासंघ ललितपुरको अध्यक्षमा न्यौपानेको प्यानल विजयी

२६ चैत, काठमाडौं–नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् ।

मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।

चर्चामा

सम्बन्धित समाचार