शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बल्छ (मसाल) कबिता

बल्छ (मसाल) कबिता

  • आइतवार, माघ १८, २०७७
बल्छ (मसाल) कबिता

 

रास्ट्रियता , गणतन्त्र र धर्मनिरपेक्षता रक्षा हाम्रो प्रमुख एजेन्डा हाे जब शाषकहरु षड्यन्त्र गर्दछ
संसारभरि बल्छ (मसाल)

कम्मुनिस्ट भनेर जनताले दुई तिहाइ अभिमत दिए , कम्मुनिस्ट हाेईनन पुँजिपति वर्गका एजेन्ट भनेर
संसारभरि बल्छ (मसाल)

कम्मुनिस्ट नाममा दुई भए अध्यक्ष , ” कहि नभएकाे जात्रा हाडि गाँउमा ” देश पारे कङगाल यी नालायक हुन भनेर
संसारभरि बल्छ (मसाल)

ओलि बालुवाटार छु भन्छन ” प्रचन्ड , माकुने र झलनाथ हामी यता छाै ” तर समृद्ध नेपाल बकवास हाे भनेर
संसारभरि बल्छ (मसाल)

लिपु , लिम्पियाधुरा र कालापानी भारतीय साम्राज्यवादले ठाडाे हस्तक्षेप गर्दा चुच्चे नक्सा निकाल्दछन यता , दिल्ली दरबार पालैपालो धाएर लेन्डुपे ” कमाराे ” हाै भनेर नेपाली जनतालाई धाेका दिदा
संसारभरि बल्छ (मसाल)

चर्चामा

सम्बन्धित समाचार