शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा सदरमुकाममा मोबाइल पसल चोरी, चोरी गरेको संकामा २ जना पक्राउ

बाजुरा सदरमुकाममा मोबाइल पसल चोरी, चोरी गरेको संकामा २ जना पक्राउ

  • बिहिबार, मंसिर ११, २०७७
बाजुरा सदरमुकाममा मोबाइल पसल चोरी,  चोरी गरेको संकामा २ जना पक्राउ

बाजुरा —  बाजुरा जिल्लाको सदरमुकाममा मार्तडीमा बुधबार राती एक मोबाइल पशल चोरी भएको छ । सदरमुकाम मार्तडीको गैरीबजारमा रहेको गोबिन्द मोबाइल ग्यालरीमा चोरी भएको ग्यालरीका प्रो प्राइटर गोबिन्द धामीले बताएका छन ।
चोरी भएको खवर पछी प्रहरीले २ जनालाइ पक्राउ गरीसकेको धामीले बताएका छन । राती कोही नभएको बेला ताला फोडेर के कती समान चारीएको भन्ने बिषयमा यो समाचार तयार पारुन्जेल सम्म गणना गरिरहेको उनले बताए । चोरी गरेको संकामा बडिमालिका नगरपालिका वडा न ९ का रोशन बिक र दिपक बिकलाई प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ । आबस्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको ग्यालीका प्रो प्राइटर धामीले बडिमालिका खवरलाइ जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार